- मंगलबार काठमाडौमा ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौं : नेपाल व्यावसायिक कलाकार संघले पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान गरेको छ ।
मंगलबार काठमाडौमा ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कृत हुने सबैलाई बधाई दिदैँ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए ।
उनले भने, ‘नेपालको परिवेशमा कलाकारहरुले चित्र, मूर्तीलगायत विभिन्न माध्यमबाट तपाईहरुले उत्पादन गर्ने सामग्रहरुले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएको हुनाले यो योगदान एकदमै महत्वपूर्ण छ । कलाकारहरुको योगदानका लागि सम्मान गर्नुपर्छ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जलवायु परिवर्तनको असर: चट्याङ १४० प्रतिशतसम्म वृद्धि हुनसक्ने अध्ययनको निष्कर्ष
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
-
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
-
सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध
-
रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।